“बर्दघाट नगरपालिकाको चाहना ! शान्ति, समृद्ध र सुन्दर समाजको स्थापना"

header AD


सेवा विवरण

घरजग्गा नामसारी सिफारिस

सेवा कोड

1

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,  - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले  सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -  निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।

सम्बन्धित कानून

None

सेवा विवरण

मोही लगत कट्टा सिफारिस

सेवा कोड

2

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

-  मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गाको प्रमाणित नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने  - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

घर कायम सिफारिस

सेवा कोड

3

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

-  घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन -  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

छात्रवृती सिफारिस

सेवा कोड

4

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

-  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, - व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

विपन्न विद्यार्थी छात्रवृती सिफारिस

सेवा कोड

5

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

-  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -  शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

अपाङ्ग सिफारिस

सेवा कोड

6

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि - कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले  - आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

अस्थायी बसोवास सिफारिस

सेवा कोड

7

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम  - वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र - घरबहाल कर तिरेका रसिद - घरबहालको सम्झौता पत्र

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

स्थायी बसोवास सिफारिस

सेवा कोड

8

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि - बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद -  जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

सम्बन्धित कानून

None

सेवा विवरण

नागरिकता र प्रतिलिपि सिफारिस

सेवा कोड

9

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

-  निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि -  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) -  बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति   - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने  - तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

सम्बन्धित कानून

None

सेवा विवरण

अंगिकृत नागरिकता सिफारिस

सेवा कोड

10

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

None

लाग्ने समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

सेवा प्रवाह समय

सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार -  साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु - नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि - बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता - प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र - नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु - पासपोर्ट साईजको फोटो ३ प्रति - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद र -  सर्जमिन मुचुल्का

जिम्मेवार व्यक्ति / खण्ड

वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।

प्रक्रियाका चरणहरू

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  -  निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

सम्बन्धित कानून

None

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।