|
२२ असोज, २०८३, १४:४४ बजे |
|
|---|
|
२६ साउन, २०८३, १६:५९ बजे |
|
|---|
|
२२ असोज, २०८३, १४:३९ बजे |
|
|---|
घरजग्गा नामसारी सिफारिस
1
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन, - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।
None
मोही लगत कट्टा सिफारिस
2
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गाको प्रमाणित नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
घर कायम सिफारिस
3
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
छात्रवृती सिफारिस
4
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, - व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
विपन्न विद्यार्थी छात्रवृती सिफारिस
5
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
अपाङ्ग सिफारिस
6
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि - कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले - आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
अस्थायी बसोवास सिफारिस
7
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम - वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र - घरबहाल कर तिरेका रसिद - घरबहालको सम्झौता पत्र
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
स्थायी बसोवास सिफारिस
8
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि - बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
None
नागरिकता र प्रतिलिपि सिफारिस
9
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) - बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।
None
अंगिकृत नागरिकता सिफारिस
10
In-person
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
—
—
आर्थिक ऐनले तोके बमोजिम
None
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
—
- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार - साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु - नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि - बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता - प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र - नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु - पासपोर्ट साईजको फोटो ३ प्रति - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद र - सर्जमिन मुचुल्का
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने
None
शम्भु लाल श्रेष्ठ
नगर प्रमुख
9857081400
mayor.bardaghatmun@gmail.com
रुद्र प्रकाश उपाध्याय
नगर उप-प्रमुख
9857081401
deputymayor.bardaghatmun@gmail.com
ऋषिराम भुसाल
प्रमुख प्रशासकिय अधिकृत
9857643111
bardaghatmunicipality@gmail.com
पुष्कर काफ्ले
सूचना अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत
9857081636
puskar.ddcnawalparasi@gmail.com
बिष्णुलाल पुरी
वरिष्ठ लेखा अधिकृत
9857081666
puribishnu21@gmail.com
मञ्जु खनाल
वरिष्ठ प्रशासकीय अधिकृत
9841015278
mnjkhanal77@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
photo
२० असार, २०८३
समाचार उपलब्ध छैन।