सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता (मृत्युभएका लाभग्राहीहरूको हकमा)
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐनले तोकेबमोजिम
लाग्ने समय
१ दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
पञ्जिकरण शाखा
आवश्यक कागजातहरू
क) वडा कार्यालयको सिफारिस पत्र
ख) हकवाला संगको नाता प्रमाणित प्रमाणपत्र
ग) मृतकको नागरिकता। जन्मदर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
घ) हकवालाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
ङ) बसाईसराई आएका लाभग्राहीहरूको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी
च) लाभग्राहीको भत्ता प्रमाणपत्र
छ) बैंक खाता नं./चेकबुक

शुल्क विवरण
आर्थिक ऐनले तोकेबमोजिम
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—