व्यवसाय दर्ता (उद्योग, वाणिज्य, कृषि, पशुपंक्षी)

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐनले तोकेबमोजिम
लाग्ने समय
सम्पूर्ण कागजातहरू र प्रक्रिया पुगेकै दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
राजश्व शाखा/उद्योग/कृषि/पशु शाखा
आवश्यक कागजातहरू
क) रितपूर्वकको निवेदन र नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी
ख) आफ्नै घर भए घर/जग्गा कर वा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी
ग) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपी
घ) दुई प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो
ङ) बहालमा बसेको भए घरधनीसँगको सम्झौता पत्रको प्रतिलिपी
च) नेपाल सरकारको कुनै निकायमा दर्ता तथा अनुमती प्रमाणपत्रको प्रतिलिपी र स्थायी लेखा एवं PAN/VAT प्रमाणपत्र प्रतिलिपी
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—