FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सम्पत्ति कर बुझाउन देहाय दस्ताबेज चाहिन्छ :

  1. जग्गाधनी लालपुर्जा  फोटोकपी
  2. जग्गाधनीको नागरिकताको फोटोकपी
  3. नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको  नक्सा 
  4. अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी
  5. सम्पत्ति विवरण फारम 
  6. सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु देहाय बमोजिम छन् :

  • आमा / बाबुको विवाह दर्ताको प्रतिलिपि
  • आमा / बाबुको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि 
  • सुचकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
  • आमा - बाबु बसाइ सराई भै आएको भए सोको प्रतिलिपि 
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि 
  • दस्तुर गा.पा. नियमानुसार 

संस्था सुचिकृत गर्न चाहिने कागजातहरु :

१. निवेदन 

२. संस्था दर्ता प्रमाण पत्रको फोटोकपी 

२. संस्था दर्ता PAN प्रमाण पत्र फोटोकपी

३. संस्थाद्वारा चालु आ.व.को कर तिरेको प्रमाण पत्रको फोटोकपी

दस्तुर : न.पा निर्णयानुसार