सूचना
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
२७ दिन
जिम्मेवार अधिकारी:
ईन्जिनियर
सेवा दिने कार्यालय:
बर्दघाट नगरपालिका कार्यालयको कार्यालय ( प्राविधिक शाखा )
सेवा शुल्क:
नगर परिषद्को निर्णय बमोजिमको नक्सा-पास दस्तुर
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
- कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फर्मेतमा तयार भएको कम्पुटरकृत डिजाइन नक्सा - २ प्रति
- तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सा पास फारम राजस्व प्रशासन बाट खरिद गर्नु पर्ने
- गत वर्ष न.पा लाई सम्पूर्ण कर बुझाएको प्रमाण
- फोटो ४ प्रति
- व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )