FAQs Complain Problems

नाता प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पूरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
न.पा ले तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन ,
  • स्थलगत सर्जमिन मुचुल्का ,
  • निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता ,
  • जन्म दर्ता ,
  • मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी
  • ३,३ प्रति पासपोर्ट साईजको फोटो
प्रक्रिया: 

फोटो प्रमाणित गर्नुपर्ने व्यक्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनुपर्नेछ