FAQs Complain Problems

विपन्न नागरिक उपचार सिफारीस

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य संयोजक
सेवा दिने कार्यालय: 
न.पा. को कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  1. वडा सिफारिस
  2. अस्पतालको रोग निदानको पत्र
  3. बिरामीको नागरिकता/ दुई प्रति फोटो
  4. बिरामी आउन नसक्ने अवस्थमा बिरामीको परिवारको/आफन्तको नागरिकता अथवा परिचय पत्र