FAQs Complain Problems

कोभिड १९ खोप सम्बन्धी अत्यन्त जरुरी सूचना

कोभिड १९ खोप कार्यक्रम सञ्चालन

मिती २०७७‌/११/५ गते वडा न‌‍ १ देखी ८ सम्मका निर्वाचित पदाधिकारी तथा वडा कर्मचारी, नगरकार्यपालिकाको कार्यालयको ५० प्रतिशत कर्मचारी, 

मिती २०७७‌/११/७ गते वडा न‌‍ ९ देखी १६ सम्मका निर्वाचित पदाधिकारी तथा वडा कर्मचारी, नगरकार्यपालिकाको कार्यालयको ५० प्रतिशत कर्मचारी,

मिती २०७७‌/११/८ गते बैङ्क तथा वित्तिय स‌स्थाको कर्मचारी

स्थान: चिसापानी अस्पताल

थप जानकारीको लागि सम्पर्क व्यक्ति:

माधव ज्ञवाली

स्वास्थ्य शाखा प्रमुख

बर्दघाट नगरपालिका

सम्पर्क न : 9857062062