स्थानीय सरकार
बर्दघाट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), लुम्बिनी प्रदेश
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
घरजग्गा नामसारी सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन, - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 1 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ । | None | — |
| 2 |
मोही लगत कट्टा सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गाको प्रमाणित नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 2 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 3 |
घर कायम सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 3 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 4 |
छात्रवृती सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, - व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 4 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 5 |
विपन्न विद्यार्थी छात्रवृती सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 5 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 6 |
अपाङ्ग सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि - कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 6 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले - आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 7 |
अस्थायी बसोवास सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम - वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र - घरबहाल कर तिरेका रसिद - घरबहालको सम्झौता पत्र | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 7 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 8 |
स्थायी बसोवास सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि - बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 8 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 9 |
नागरिकता र प्रतिलिपि सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) - बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 9 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने । | None | — |
| 10 |
अंगिकृत नागरिकता सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार - साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु - नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि - बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता - प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र - नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु - पासपोर्ट साईजको फोटो ३ प्रति - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद र - सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 10 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने | None | — |
| 11 |
आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जा - आयश्रोत भए आयश्रोत खुल्ने कागजात - अन्य आवश्यक कागजात - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा - कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 11 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 12 |
आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 12 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 13 |
विद्युत जडान सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - हक भोगको श्रोत खुल्ने कागजात - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि - अन्य आवश्यक कागजातहरु - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 13 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 14 |
धारा जडान सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको - प्रतिलिपि - जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 14 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 15 |
जिवित रहेको सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - स्वयं व्यक्ति उपस्थित हुनु पर्ने - दुई प्रति पासपोर्ट साइजको फोटो - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 15 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |