“बर्दघाट नगरपालिकाको चाहना ! शान्त, समृद्ध र सुन्दर समाजको स्थापना"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
61 — - निवेदन पत्र - दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - दुलहीको नागरिकता नभएमा बाबु, cfdf दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,  दुलहिsf] gful/stf geP hGdbtf{, z}lIfs k|df0fsf] k|ltlnkL आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 61 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने None —
62
नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
— -  निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस - २ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 62 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - निवेदकले तोकेको शुलक वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने None —
63 — - निवेदन पत्र - नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - बहाल सम्झौताको प्रतिलिपी - बहाल कर तिरेको रसिद, - आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 63 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुन्क वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने None —
64
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु विस्तृत विवरण हेर्नुहोस्
— - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषय सँग सम्बन्धित प्रमाण कागजात - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 64 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने None —
65
सामाजिक सुरक्षा भत्ताको आवेदन विस्तृत विवरण हेर्नुहोस्
— - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन -  बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , - साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, - सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, -अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , - पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र-  घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र आर्थिक ऐनले तोके बमोजिम None सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 65 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -, वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने÷ -स्थलगत सजर्मिन गर्नुपर्ने भए गर्ने ÷कार्यालयले तोकोको समयमा निवेदन संकलन गर्ने र तोकिएको  कर्मचारीले समयमा न.पा.मा पेश गर्ने None —
66
घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको विस्तृत विवरण हेर्नुहोस्
— निवेदन, _x000D_
जग्गाधनि प्रमाणपत्र, _x000D_
नागरिकताको प्रमाणपत्र प्रतिलिपी, _x000D_
चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,_x000D_
जग्गाको ब्लु प्रिन्ट , _x000D_
निमार्ण भएको घरको नक्सा  _x000D_
घर बहालमा भएको भए बहाल कर तिरेको रसिद
आर्थिक ऐनले तोके बमोजिम — सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन । — 66 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने ,_x000D_
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने , _x000D_
दर्ता गर्ने ,  _x000D_
आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने , _x000D_
प्राविधिकको प्रतिवेदनका आधारमा  सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने , _x000D_
पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने ।
— —
67
व्यवसाय दर्ता (उद्योग, वाणिज्य, कृषि, पशुपंक्षी) विस्तृत विवरण हेर्नुहोस्
— क) रितपूर्वकको निवेदन र नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी
ख) आफ्नै घर भए घर/जग्गा कर वा सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपी
ग) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपी
घ) दुई प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो
ङ) बहालमा बसेको भए घरधनीसँगको सम्झौता पत्रको प्रतिलिपी
च) नेपाल सरकारको कुनै निकायमा दर्ता तथा अनुमती प्रमाणपत्रको प्रतिलिपी र स्थायी लेखा एवं PAN/VAT प्रमाणपत्र प्रतिलिपी
आर्थिक ऐनले तोकेबमोजिम — सम्पूर्ण कागजातहरू र प्रक्रिया पुगेकै दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत — In-person राजश्व शाखा/उद्योग/कृषि/पशु शाखा - — —
68
घटना दर्ता ठेगाना संशोधन विस्तृत विवरण हेर्नुहोस्
— क) वडा कार्यालयको सिफारिस-पत्र
ख) सरोकारवाला व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
ग) जन्मदर्ता/विवाह दर्ता/सम्वन्ध-विच्छेद प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
घ) बसाईसराई दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
आर्थिक ऐनले तोकेबमोजिम — १ दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत — In-person पञ्जिकरण शाखा - — —
69
पञ्जीकरण (व्यक्तिगत घटना दर्ता सम्वन्धि जानकारी तथा राय परामर्श) विस्तृत विवरण हेर्नुहोस्
— क) घटना दर्ता सम्वन्धि आवश्यक कागजात
ख) वडा कार्यालयको सिफारिस-पत्र
आर्थिक ऐनले तोकेबमोजिम — १ दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत — In-person पञ्जिकरण शाखा - — —
70
सामाजिक सुरक्षा भत्ता सम्वन्धि जानकारी/ राय मरामर्श तथा सरोकारवाला निकायमा पत्राचार विस्तृत विवरण हेर्नुहोस्
— क) सामााजिक सुरक्षा भत्ता संग सम्वन्धित आवश्यक कागजात
ख) वडा कार्यालयको सिफारिस-पत्र
आर्थिक ऐनले तोकेबमोजिम — १ दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत — In-person पञ्जिकरण शाखा - — —
71
सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता (मृत्युभएका लाभग्राहीहरूको हकमा) विस्तृत विवरण हेर्नुहोस्
— क) वडा कार्यालयको सिफारिस पत्र
ख) हकवाला संगको नाता प्रमाणित प्रमाणपत्र
ग) मृतकको नागरिकता। जन्मदर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
घ) हकवालाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
ङ) बसाईसराई आएका लाभग्राहीहरूको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी
च) लाभग्राहीको भत्ता प्रमाणपत्र
छ) बैंक खाता नं./चेकबुक
आर्थिक ऐनले तोकेबमोजिम आर्थिक ऐनले तोकेबमोजिम १ दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत — In-person पञ्जिकरण शाखा - — —