स्थानीय सरकार
बर्दघाट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), लुम्बिनी प्रदेश
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 31 |
संरक्षक सिफारिस व्यक्तिगत
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन - संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का - स्थानीय सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 31 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 32 |
संरक्षक सिफारिस संस्थागत
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन - संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर व एकीकृत सम्पत्ति कर तिरेको रसिद, - बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर - तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - आवश्यकता अनुसार सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 32 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 33 |
नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन - जग्गाधनी प्रमाणत्रको प्रतिलिपि - नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने -जग्गा धनीले सनाखत गरेको कागजात | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 33 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 34 |
जिवितसंगको नाता प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि - सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 34 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 35 |
मृतकसंगको नाता प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि - हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि - मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि - हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 35 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 36 |
कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य
विस्तृत विवरण हेर्नुहोस्
|
— | - कारण प्रष्ट खुलेको निवेदन - चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद - बहाल सम्झौताको प्रमाणित प्रतिलिपी - जिल्ला प्रशासन कार्यालयको पत्र - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 36 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 37 |
निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि - विपन्नता खुल्ने प्रमाण कागजात - सिफारिस आवश्यक भएको अन्य कारण - स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा) | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 37 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 38 |
अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - कार्यालयको पत्र - विषयसँग सम्बन्धित अन्य कागजातहरु | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 38 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे - पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने - तोकिएकै समयभित्र कार्यालयमा पठाउने | None | — |
| 39 |
संस्था दर्ता सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण - पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण - स्वीकृत भएको कागजात | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 39 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे - पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | None | — |
| 40 |
घरबाटो प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन (बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु - पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी - स्थलगत निरीक्षण प्रतिवेदन | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 40 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 41 |
चारकिल्ला प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा - चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 41 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 42 |
जन्ममिति प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी - नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - बसाँई सरी आएको भए सो को प्रमाण पत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 42 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 43 |
विवाह प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र - दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 43 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 44 |
घरपाताल प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - घरको नक्सा, नक्सा पास प्रमाण पत्र - स्थलगत निरीक्षण प्रतिवेदन - चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत - सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर - तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - आवश्यकता अनुसार सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 44 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 45 |
कागज मन्जुरीनामा प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि - मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 45 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |