“बर्दघाट नगरपालिकाको चाहना ! शान्त, समृद्ध र सुन्दर समाजको स्थापना"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
16
दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण  स्वीकृत भएको कागजात - सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने - आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 16 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
17
जग्गा मूल्याङकन सिफरिस/प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -  जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण - हालसालै आसपासको खरिद बिक्री भएको भए सो - प्रमाण वा सर्जमिन मुचुल्का - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण - स्वीकृत भएको कागजात आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 17 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
18
व्यवसाय बन्द सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल - घर बहाल सम्झौता पत्रको प्रतिलिपि -  बहालकर तिरेको रसिद - स्थलगत प्रतिवेदन - विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र - आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको - रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 18 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
19
व्यवसाय संचालन नभएको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र  - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - स्थलगत प्रतिवेदन - घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 19 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
20
व्यापार व्यवसाय नभएको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— -  कारण सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र -  चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिनकामुचुल्काआवश्यकपरेमासोसमेत आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 20 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
21
कोर्ट फि मिनाहा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु - कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने - स्थानीय सर्जमिनकामुचुल्का आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 21 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
22
नावालक परिचयपत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने - नावालक अनिवार्य उपस्थित हुनु पर्ने । - दुवै कान देखिने पासपोर्ट साईजको फोटो आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 22 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
23
चौपाया सम्बन्धी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - कारण सहितको निवेदन - चौपाया लाने ठाउँको स्वीकृत पत्र - लिने दिने दुवैले सनाखत गर्नु पर्ने - चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 23 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
24
व्यवसाय दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - निवेदन पत्र - व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि - दुई प्रति पासपोर्ट साइजको फोटो आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 24 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
25
उद्योग ठाउँसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - उद्योग ठाउंसारीका लागि निवेदन - उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने -  (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 25 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
26
विद्यालय ठाउँसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - विद्यालय ठाउंसारीका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र -  (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने - स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि - निरीक्षण प्रतिवेदन - सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 26 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
27
आन्तरिक बसाईसराई सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात - घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत  भएको कागजात - घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 27 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
28
विद्यालय सञ्चालन स्वीकृत/ कक्षा बृद्धि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - विद्यालय कक्षा बृद्धिका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद - निरीक्षण प्रतिवेदन आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 28 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
29
व्यक्तिगत विवरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 29 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —
30
जग्गा दर्ता सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— - निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - साविक लगत प्रमाणित प्रतिलिपि - फिल्डबुक उतार - स्थलगत निरीक्षण प्रतिवेदन - जग्गाको नापी नक्सा - जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु - स्थानीय सर्जमिन मुचुल्का आर्थिक ऐनले तोके बमोजिम None सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । — 30 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध None —