स्थानीय सरकार
बर्दघाट नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), लुम्बिनी प्रदेश
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 46 |
हकवाला वा हकदार प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि - हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन - हकदार प्रमाणित गर्ने थप प्रमाण कागज - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - आवश्यकता अनुसारसर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 46 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 47 |
अविवाहित प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा- गरेको सनाखत पत्र - स्थानीय सर्जमिन मुचुल्काको पत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 47 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 48 |
जग्गा रेखांकनको कार्य र सो कार्यमा रोहवर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - सम्बन्धित कार्यालयको पत्र प्राबिधिक प्रतिवेदन - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 48 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 49 |
जग्गा धनिपुर्जा हराएको सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 49 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 50 |
पुर्जामा घर कायम गर्ने सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि - निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण -स्वीकृत भएको कागजात - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 50 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 51 |
अंग्रेजी सिफारिस तथा प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 51 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 52 |
मिलापत्र कागज/ उजुरी दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन - सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषयसँग सम्बन्धित अन्य कागजातहरु | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 52 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | None | — |
| 53 |
एकिकृत सम्पति कर /घरजग्गा कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि - भवन/जग्गा खरिद गरेको भए मालपोतबाट - रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि - (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत - प्राविधिक प्रतिवेदन - मालपोत तिरेको रसिद - आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा - कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी - नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 53 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । | None | — |
| 54 |
बहाल कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र बहाल सम्मझौता - नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा - दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि - नागरिकताको प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको - रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 54 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने - तोकिएको कर बुझिलिने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । | None | — |
| 55 |
विज्ञापन कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र संस्थाको प्रमाणित कागजात - सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 55 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | None | None | — |
| 56 |
मालपोत वा भूमी कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक - घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 56 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने । | None | — |
| 57 |
जन्म दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - बालकको बाबु/आमाको नागरीकता - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 57 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने | None | — |
| 58 |
मृत्यु दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 58 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने - वडा अध्यक्षले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने | None | — |
| 59 |
बसाई सराई जाने/आउने सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात - जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । - बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र - जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको प्रतिलिपि - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 59 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । - एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने । | None | — |
| 60 |
सम्बन्ध विच्छेद दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने । | आर्थिक ऐनले तोके बमोजिम | None | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 60 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने । | None | — |